विपि राजमार्गको नार्के-दाउने खण्ड अवरुद्ध


बनेपा । बिपि राजमार्गअन्तर्गत रोशी गाउँपालिका-९ स्थित नार्के-दाउने खण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोशि गाउँपालिकाको नार्केमा माथिबाट आएको लेदोसहितको पहिरोले दुईतर्फी सवारी आवागमन अवरुद्व भएको हो र अहिले खुलाउने प्रयास जारी रहेको छ ।
काभ्रे ट्राफिक प्रहरीले विपि राजमार्ग भएर यात्रा गर्दा उचित सावधानी अपनाउन हुन अनुरोध गरको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%