Share : Mero Aarthik - Page 2
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

Share

विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडौँ,पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्ने तयारी भइरहेको बताए । ‘आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमाContinue reading “विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा : गृहमन्त्री”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

भिजिट भिसा प्रकरणमा सरकारले समिति बनाएपछि रास्वपा आन्तरिक छलफलमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाएपछि आन्तरिक छलफलमा जुटेको छ । राप्रपा प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको समिति सम्बन्धि पार्टीको धारणा बनाउन सांसदहरू आन्तरिक छलफलमा रहेको र दलको आधिकारीक धारणा संसदमा दिने जानकारी दिएका छन् । सरकारले पुर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा भिजिट भिसा प्रकरणकोContinue reading “भिजिट भिसा प्रकरणमा सरकारले समिति बनाएपछि रास्वपा आन्तरिक छलफलमा”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार

काठमाडौँ  । भारतको उत्तराखण्डबाट बन्धक बनाइएका ५७ जनाको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दुताबासको पहलमा भारतको सामाजिक  सामाजिक संस्था किन इण्डिया तथा उत्तराखण्ड प्रहरीको सहयोगमा गिरोहले बन्दक बनाएका नेपालका १९ जिल्लाका ५७ जना नेपालीलाई उद्धार गरिएको हो । नेपाली दुताबासका अनुसार ५७ जना मध्ये असार ५ गते ३५ जना उत्तराखण्डको काशिपुरबाट र असार ८Continue reading “भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

एसीसी यू-१६ इस्ट जोन: जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट

काठमाडौँ । जापानले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको हो । जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्बाधिक ३६ रन बनाए भने ग्याबी हाराहिन्जेले १३ रन बनाएका थिए । यस बैक अन्य ब्याट्सम्यानले दोहोरो अंकमाContinue reading “एसीसी यू-१६ इस्ट जोन: जापान ८० रनमा अल आउट, शुभमले लिए ५ विकेट”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, आज बजेट पारित गरिदै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा विभिन्न मन्त्रालयको विभिन्न शिर्षकमा सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी आज विनियोजन विधेयक २०८२ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने रContinue reading “प्रतिनिधि सभाको बैठक बस्दै, आज बजेट पारित गरिदै”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

इरान र इजरायल युद्धविरामका लागि सहमत भए- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको छन् । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पले लेखेका छन्- ‘आधिकारिक रूपमा, इरानले युद्धविराम सुरु गर्नेछ । यसको १२ घण्टापछि, इजरायलले युद्धविराम गर्नेछ । २४ घण्टापछि, १२ दिनको युद्ध आधिकारिक रूपमा समाप्त हुनेछ,Continue reading “इरान र इजरायल युद्धविरामका लागि सहमत भए- ट्रम्प”

मेरो आर्थिक असार १० गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका एक करोड ७५  लाख ८७ हजार ३६ कित्ता शेयर ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज जोशी हाइड्रोको सेयरContinue reading “नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो”

मेरो आर्थिक असार ९ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१० कम्पनीका २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० मा किनबेच भएको नेप्सेले जनाएको छ । आज जोशी हाइड्रोकोContinue reading “नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्बको कारोबार”

मेरो आर्थिक असार ८ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज पियोर पावरको सेयरContinue reading “नेप्सेमा सामान्य वृद्धि, १३ अर्बको कारोबार”

मेरो आर्थिक असार २ गते २०८२ थप पढ्नुहोस्

सातै प्रदेशको बजेट सार्बजनिक, कुन प्रदेशले कस्तो बजेट ल्याए ?

काठमाडौँ । सात प्रदेशका सरकारले आगामी आर्थिक बर्षको बजेट सार्बजनिक गरेका छन् । असर १ गते बजेट ल्याउनु पर्ने संबैधानिक बाध्यता अनुसार सातै प्रदेशले आ-आफ्नो बजेट सार्बजनिक गरेका छन् । बजेट सार्बजनिक गर्नेक्रममा बागमती प्रदेश र कर्णाली प्रदेशमा विवाद देखिएको थियो । बजेट सार्बजनिक गर्नु अघि भएको विवादका कारण बागमतीमा अर्थमन्त्री र सचिवनै सम्पर्कविहीन बनेकोContinue reading “सातै प्रदेशको बजेट सार्बजनिक, कुन प्रदेशले कस्तो बजेट ल्याए ?”

मेरो आर्थिक असार २ गते २०८२ थप पढ्नुहोस्